साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

बोकाले नै जोत्न बल लाउँदैछ, यो के अचम्म हुट्टिट्याउँले सगर थाम्न गल लाउँदैछ, यो के अचम्म बाँचिरहे यो धर्तीमा के के देखिने रहेछ गाँठे ! पुच्छरले कुकुर हल्लाउँदै छ, यो के अचम्म !

Nepal Telecom ad

अमर सन्तति :

१.
मन्त्रीको खेती गर्ने मात्रै हो कि संघीयता !
कुर्सीतिर दागा धर्ने पात्रै हो कि संघीयता !
देशै खोक्रो बनाउँदै हँसाएर पराइलाई ,
जनताको खुसी हर्ने जात्रै हो कि संघीयता !

२.
जितेपछि कता ओझेल पर्छन् यिनीहरू
सोझ्याएर दुनो झोली भर्छन् यिनीहरू
चुनावमा म्याउम्याउ,पछि हुन्छन् बाघ
खोलो तर्यो लौरो बिर्स्यो गर्छन् यिनीहरू ।

३.
बोकाले नै जोत्न बल लाउँदैछ, यो के अचम्म
हुट्टिट्याउँले सगर थाम्न गल लाउँदैछ, यो के अचम्म
बाँचिरहे यो धर्तीमा के के देखिने रहेछ गाँठे !
पुच्छरले कुकुर हल्लाउँदै छ, यो के अचम्म !

०००
भक्तपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x