साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

गर्छाैँ, गर्छाैँ, गरेकै छौँ भनेर झुक्याएछौ छिटै गर्छाैँ भन्दै दिन गनेर झुक्याएछौ काम त खासमा कमाउ धन्दा नै हो तिम्रो मिठो बोल्दै साधु बिरालो बनेर झुक्याएछौ ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
शरणार्थी, उन्मुक्ति, क्विन्टल सुन काण्ड
काण्डै काण्ड धेरै छन् भनौँ कुन काण्ड ?
अस्तिको कि हिजोकोकि भर्खरैको भनौँ ?
तिम्रै भुँडी टन्न भर्दा बढेका हुन् काण्ड ॥

२.
गर्छाैँ, गर्छाैँ, गरेकै छौँ भनेर झुक्याएछौ
छिटै गर्छाैँ भन्दै दिन गनेर झुक्याएछौ
काम त खासमा कमाउ धन्दा नै हो तिम्रो
मिठो बोल्दै साधु बिरालो बनेर झुक्याएछौ ॥

३.
दुःख सुख दुई छाक खानेलाई सामान्ती देखियो
सर्लक्क तलब नबुझाउनेलाई सुराकिमा लेखियो
ऐले बादशाही ठाँटलाई के परिभाषित गर्छन कुन्नि !
अमानुष हर्कतहरू सबै आज राजनीतिले छेकियो !!

०००
पोखरा-११; फूलबारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x