साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवर्तन

त्यो डाँकाले पार्टीको मात्रै दश लाख खायो।अनि मेरो पनि व्यक्तिगत दुई लाख जति खाएर भाग्यो । यस्ता डाँकाहरू कुहेका आलु हुन् यस्ता पार्टी भित्र बसेका भए अझ कतिलाई ठग्ने थिए ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“कताको साइत हो रामप्रसाद जी ?” -घनश्यामले रामप्रसादसँग सोध्यो।
“के हजुर जाने होइन र ?” -रामप्रसादले प्रतिप्रश्न गर्‍यो ।
“कहाँ जाने ?” मैले त कुरै बुझेन नि । घनश्याम आश्चर्य हुँदै भन्यो ।
“आज पार्टी प्रवेश कार्यक्रम छ थाहा छैन र हजूरलाई ?” रामप्रसादले अर्को पश्न गर्‍यो ।

“ऊ क्या ! गिरूप्रसाद पुरै टिम सहित पार्टीमा फर्किंदैछन् । धर्मशाला बुक छ । व्यापक तैयारी छ । ठुला-ठुला केन्द्रीय स्तरका नेताहरूको पनि जमघट छ ।” – रामप्रसादले घनश्यामलाई जानकारी गराउँदै थप्यो ।
“को ? त्यही जसले लाखौँलाख रूपियाँ पाल्टीको लुटेर लगेको थियो” -घनश्यामले आश्चर्य हुँदै भन्यो ।
“होइन उस्ले त केहिपनि लगेन । अरू उसँग गएका पार्टीमा नफर्किनेहरूले हो लिएर गएको त ।” रामप्रसादले भन्यो ।

घनश्यामले अस्ति भर्खरको रामप्रसादले भनेको कुरा झलझली सम्झियो ।
“त्यो डाँकाले पार्टीको मात्रै दश लाख खायो।अनि मेरो पनि व्यक्तिगत दुई लाख जति खाएर भाग्यो ।
यस्ता डाँकाहरू कुहेका आलु हुन् यस्ता पार्टी भित्र बसेका भए अँझ कतिलाई ठग्ने थिए ।”

“घनश्यामले रामप्रसादको विचारमा परिवर्तन देख्दा अलिबेर उसलाई नियालिरह्यो । मुसुक्क मुस्कुरायो । यस्तो पो रहिछ आमूल परिवर्तन भनेको त ।”
उसले मनमनै भन्यो ।

०००
दाङ घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x