साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कोही साथ छैनन् उसका किनकि ऊ भुत्तो छ लाग्यो अघि र पछिको लर्को बुझ ऊसँग झुत्तो छ बाआमा वृद्धाश्रम भर्ना भैसके तनाव छैन अब रमाऊ बेसरी अब, बिस्तरामा दुईलाखको कुत्तो छ ।

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

१.
कोही कसैको, कोही कसैको हुँदोरैछ
बडाको सङ्गत पाउनेले माथि छुँदोरैछ
आफू त भुइँ हेरेर हिँड्ने परिएछ हजुर !
टाउकामा गिर खेल्नेलाई त सधैँ खुँदोरैछ ।

२.
कोही साथ छैनन् उसका किनकि ऊ भुत्तो छ
लाग्यो अघि र पछिको लर्को बुझ ऊसँग झुत्तो छ
बाआमा वृद्धाश्रम भर्ना भैसके तनाव छैन अब
रमाऊ बेसरी अब, बिस्तरामा दुईलाखको कुत्तो छ ।

३.
समयको दौडसँगै गाउँ फेरियो सहर फेरियो बुझ्नुभो नि
कृतिमताको यो बजारमा जिउने रहर फेरियो बुझ्नुभो नि
लुकाउने कुरा पनि देखाउनै खोज्छन् मान्छेहरू अचेल, किन होला ?
अब त मेरो पनि बुद्ध नै बनिरहने ठहर फेरियो बुझ्नुभो नि !

०००
इटहरी, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x