साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आवेशमा आएँ भने, नतिजा भयानक हुन्छ निर्धामाथि अत्याचार नदेखाउनुस् न ए हजुर.?

Nepal Telecom ad

रेहित सैजु :

१.
आफूमाथि बज्रपात खस्न लाग्दा पनि चिन्ता छैन
इमानमा कालो दाग बस्न लाग्दा पनि चिन्ता छैन
भन्न त भन्थे भेडा हुन्, बोल्न जान्दैनन्, सोझा छन्,
कठै ! खोरमा हुँडार पस्न लाग्दा पनि चिन्ता छैन ।

२.
धेरै यो अहङ्कार नदेखाउनुस् न ए हजुर ?
हद हुन्छ लगातार नदेखाउनुस् न ए हजुर ?
आवेशमा आएँ भने, नतिजा भयानक हुन्छ
निर्धामाथि अत्याचार नदेखाउनुस् न ए हजुर.?

३.
धैर्यताको बाँधलाई नढलाउनुस् महोदय
मेरो आत्मविश्वास, नगलाउनुस् महोदय
भनेको छु मेरो रिस झिल्को बराबरको छ
पटकपटक यसलाई नचलाउनुस् महोदय ?

०००
रामेछाप, हाल कलङ्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x