साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

झण्डि बुर्जा खेलेजस्तो राजनीति भएपछि; के फर्कलार देश फेरी ब्रह्मनालमा गएपछि ! ढाँट छल अनैतिक जोकर जस्तो ब्यक्तित्व र अस्थिर दिमाग भएकाले बागडोर लिएपछि ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
पत्रकार र अभियन्ता हुन केही पढ्नै नपर्ने
टुप्पाबाट त्यसै पलाएको छ जरा गढ्नै नपर्ने ।
घर वा समाजमा तेत्तिकै झगडा रोपिदिन्छन्;
नाम, दाम र ईमान कमाउन सिँढी चढ्नै नपर्ने ॥

२.
पोशाकमा सारी र जारलाई जारी हराउँदै गयो;
हिजोआज त झन झन बेथिति लहराउँदै गयो ।
दुई चार महिनामा सीमान्त उपयोगिता घटे पछि,
तानातान हानाहान गर्दै मिडियामा कराउँदै गयो ॥

३.
झण्डि बुर्जा खेलेजस्तो राजनीति भएपछि;
के फर्कलार देश फेरी ब्रह्मनालमा गएपछि !
ढाँट छल अनैतिक जोकर जस्तो ब्यक्तित्व र
अस्थिर दिमाग भएकाले बागडोर लिएपछि ॥

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x