साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कुरा सुन्दा उहाँ महान् हुनुपर्छ तपाईं उहाँकै सन्तान हुनुपर्छ बुढेसकाललाई प्रोत्साहन गर्न खासमा असल जहान हुनुपर्छ !!

Nepal Telecom ad

गोपाल काफ्ले :

१.
जताततै विसङ्गतिको भयङ्कर जाम छ
बाहिरतिर उन्नतिको प्रचण्ड घाम छ
व्यवस्था हैन व्यवस्थापक असक्षम हो ..
देश बनाउने सङ्गतिको जरुरी काम छ !!

२.
कुरा सुन्दा उहाँ महान् हुनुपर्छ
तपाईं उहाँकै सन्तान हुनुपर्छ
बुढेसकाललाई प्रोत्साहन गर्न
खासमा असल जहान हुनुपर्छ !!

३.
जनावरको पनि पोथी नै भालेको पछि पर्छ
पोथीले प्रस्ताव राखेपछि मात्र भाले अघि सर्छ
मान्छेलाई किन नरपिशाच भन्छन् कामवासनामा… ?
परेवीले वास्ता नगरे परेवाले एक्लै के गर्छ ?

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x