साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

रामे श्यामे दुईटा मिली सुनको खेती गरे हङकङ, दुबई, चाईना हुँदै काठमाडौंमा झरे । काम एउटै भए पनि पहुँच फरक हुँदा ; पाँच तारेमा रामे पुग्दा, श्यामे जेलमा परे ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

(१)
अराजनीति गर्दा गर्दै फुलाईसके केश;
भित्र भित्रै कमिशनले भर्छन सुटकेश ।
भन्नलाई त भन्ने गर्छन समाजवाद ल्यायौँ;
कुसाशन र भ्रष्टाचारले टाट पल्टियो देश ॥

(२)
रामे श्यामे दुईटा मिली सुनको खेती गरे
हङकङ, दुबई, चाईना हुँदै काठमाडौंमा झरे ।
काम एउटै भए पनि पहुँच फरक हुँदा ;
पाँच तारेमा रामे पुग्दा, श्यामे जेलमा परे ॥

(३)
कागजमा यो र उ जे जे छापे पनि;
सिद्धान्तका जतिसुकै आगो तापे पनि ।
सन्तोष गर्ने कुनै पनि क्षेत्र छैनन देशमा;
नैतिकताको मापदण्डले जति नापे पनि ॥

०००
पोखरा-११, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x