साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मर्नु छ

छोड यी सपना, छोड्दे यी यावत कुरा किन सोच्दैनस ? ए, जिन्दगी मर्नु छ ।

Nepal Telecom ad

एम.पी. केयरलेस :

मन खुब दुख्छ अचेल, भोलि मर्नु छ ।
बस यति चाह न हाँसी-हाँसी, मर्नु छ ।

किन जान्नस्-ए-परान ? केमा अड्केको छस् ?
भन्त तैले कस्लाई, अङ्गाली मर्नु छ ?

मैले यसकारण पनि, प्रतिस्पर्धा गरिन
सोचे हारे पनि मार्नुछ, जिते पनि मर्नु छ

तिम्रो पत्र जलाए, तस्विर जलाउँदै छु
मर्नु पनि मलाई, अलि- अलि गरि मर्नु छ

छोड यी सपना, छोड्दे यी यावत कुरा
किन सोच्दैनस ? ए, जिन्दगी मर्नु छ ।

आज आउला ऊ, आजै जान्छ फेरि
मैले पनि उस्को बाटो हेरी हेरी मर्नु छ ।

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x