साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हिसाब बराबर भयो

सरकारको जस्तै बनोस् तिम्रो बोली झुठो बोल्दा पनि साँचोसाँचो लागोस्‌ जसलाई बचाउँछस् उही मार्न खोज्छ एमपी तेरो पछाडि किन, को लागोस् ?

Nepal Telecom ad

महेन्द्र उपाध्याय :

त्यो पनि त्यस्तै रैछ, यो पनि झुठो लागोस्‌
पुरानै दुनियाँ पनि नौलोनौलो लागोस्‌

आफै त त्यस्ता छौ, के दिन सकौला र ?
बस कहिलेकाहीँ मैले भनेको लागोस्‌

अब हिसाब बुझाएर मात्र फर्किन्छु
मलाई पनि हिसाब बराबर भयो लागोस् ।

रूपैयाँले त जहर पनि पाइन्न अचेल
मलाई पनि ठूलै रिण, उधारो लागोस्‌

सायद अब म फर्किंन्न पनि हुँला
फेरिफेरि पनि मलाई यस्तो लागोस्‌

सरकारको जस्तै बनोस् तिम्रो बोली
झुठो बोल्दा पनि साँचोसाँचो लागोस्‌

जसलाई बचाउँछस् उही मार्न खोज्छ
एमपी तेरो पछाडि किन, को लागोस् ?

०००
लम्कीचुहा, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
खराब जस्तो देखिन्न, खराबी हाम्रो

खराब जस्तो देखिन्न, खराबी...

महेन्द्र उपाध्याय
चिन्ता

चिन्ता

महेन्द्र उपाध्याय
ऊ हाँस्ने मात्र कथा सुनाउँछ

ऊ हाँस्ने मात्र कथा...

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x