सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

तीन ठोक्तक

सत्ता बाहिर हुँदा देशभक्ति साह्रै उर्लिएर आउने; झण्डा बोकि सुशासन बखान्दै कुर्लिएर आउने । सत्तामा पुगेपछि उहि त हो, कमिशन र नजाराना ! बात लागिहालेछ भने झुकेको नुर लिएर आउने ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
चुनाव आएपछि उनि हाँस्दै आउँछन;
दश पुस्ते नाता पनि गाँस्दै आउँछन।
नमस्ते हजूर भन्दा बेवास्ता गर्नेले;
अब फेरी पनि भोट माग्दै आउँछन ॥

२.
नयॉ बोतलमा पुरानो रक्सि भने जस्तै भयो;
गुँण देखाएर ईटाले हान्ने काम प्रशस्तै भयो ।
सिद्दान्त र ब्यवहारमा तालमेलै छैन नेताहरूको,
धमिल्याए राजनीति त अब त्यो सस्तै भयो ॥

३.
सत्ता बाहिर हुँदा देशभक्ति साह्रै उर्लिएर आउने;
झण्डा बोकि सुशासन बखान्दै कुर्लिएर आउने ।
सत्तामा पुगेपछि उहि त हो, कमिशन र नजाराना !
बात लागिहालेछ भने झुकेको नुर लिएर आउने ॥

०००
पोखरा-११, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
बेलाक़ो बोली- १३०

बेलाक़ो बोली- १३०

डा. ऋषि बस्ताकाेटी
बेलाको बोली- १२९

बेलाको बोली- १२९

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

युवराज भण्डारी
बेलाको बोली – १२८

बेलाको बोली – १२८

डा. ऋषि बस्ताकाेटी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x