साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आस्थाका ती धरोहर ढल्न थालेपछि मान्छेले आफ्नो रूप बदल्न थालेपछि अपेक्षा को बाट, खै के पो सजाउनु र... ! झुटले यो सारा दुनियाँ चल्न थालेपछि ।

Nepal Telecom ad

रेहित सैजु :

१.
यो जमाना अनुसार चले हुने हो कि
ब्वाँसोका झुण्डबाट छले हुने हो कि
गडगडाहट ताली त त्यसै आइहाल्छ,
नीति भन्दा नियति बदले हुने हो कि ।

२.
आस्थाका ती धरोहर ढल्न थालेपछि
मान्छेले आफ्नो रूप बदल्न थालेपछि
अपेक्षा को बाट, खै के पो सजाउनु र… !
झुटले यो सारा दुनियाँ चल्न थालेपछि ।

३.
पानी देखाएर मेरो अस्तित्व सल्काएर बाल्न खोज्छ
जोरले हात समाउँछ फेरि हानेर भुइँमा ढाल्न खोज्छ
यी दोहोरो भूमिकाका मित्रलाई सम्बोधन कसरी गर्नु ?
एक हातले आङ कन्याइ अर्कोले मुटु निकाल्न खोज्छ ।

०००
रामेछाप, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
0
Would love your thoughts, please comment.x
()
x