साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

दुइ-चार शब्द बोलेपछि मान्छे चिनिन्छ; दाल, तरकारी चाखेपछि भान्छे चिनिइन्छ । धेरैले त आफ्नो मात्रै स्वार्थ खिच्ने रहेछन्; कुलटाले अमिर पाए तान्छे चिनिन्छ ॥

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
गुलामि गर्नेलाई भन्दानि, देख्नेलाई खस खस;
भो लोकाचार नपार भनि, छेक्नेलाई खस खस ।
फाइदा बेफाइदाका पात्रहरू गजबले चिन्छ ऊ;
उस्का बोक्रे धाक रवाफ,थेग्नेलाई खस खस ॥

२.
केहि सापट लगे पछि साह्रै मिठो बोल्ने;
अब माग्छ जस्तो लागे गफै गफले टोल्ने ।
नासो-सापट तिर्नु परे मरेतूल्य ठान्छ;
कहिले कथं मागिहाले लाज सबै खोल्ने ॥

३.
दुइ-चार शब्द बोलेपछि मान्छे चिनिन्छ;
दाल, तरकारी चाखेपछि भान्छे चिनिइन्छ ।
धेरैले त आफ्नो मात्रै स्वार्थ खिच्ने रहेछन्;
कुलटाले अमिर पाए तान्छे चिनिन्छ ॥

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x