साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

गणतन्त्र आए पनि पेट रित्तै भयो; जनताको बलिदान पनि सित्तै भयो । देशको अवस्थामा सुधर केहि छैन; जीवन जटिल छ खै के जितै भयो ?

Nepal Telecom ad

उपेन्द्र पौडेल :

१.
ढाट, छल र झुठ बोल्नेकै सान छ;
गुण देखाएर ईंटाले हान्नेकै मान छ ।
सिदा सादा त सधैँ तिरस्कृत छन;
वाक्पटुकारको सधैँनै गुनगान छ ॥

२.
दशनङ्ग्रा खियाएर दुईछाक खानेलाई सामान्ती देखे;
तिस दिन काम गरी एक दिन हात थाप्नेको बाटो छेके ।
आज फिप्टिन प्रोम्याक्स, महल र फेरारि उनैसँग छ;
स्रोत हेर्दा उनीहरूको केहि देखिँदैन खै के के हो के के ॥

३.
गणतन्त्र आए पनि पेट रित्तै भयो;
जनताको बलिदान पनि सित्तै भयो ।
देशको अवस्थामा सुधर केहि छैन;
जीवन जटिल छ खै के जितै भयो ?

०००
पोखरा, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
तीन ठोक्तक

तीन ठोक्तक

उपेन्द्र पाैडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x