साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

श्रीमती : खाली साहित्यका कुरा गर्नुभाछ, परिवारलाई यसो समय दिने काम पनि गर्नुस् न ! श्रीमान : यी समात ‘समय’ नामको उपन्यास, साथीले लेखेको।

Nepal Telecom ad

अमर अधिकारी :

गीता : तिम्रो छोरा त तीसवर्ष भैसक्यो, बिहे गरिदिनुपर्दैन भन्या ?
संगीता : तिम्रो झन बत्तिसवर्ष भैसक्यो, पहिले तिम्रो छोराको हुनुपरेन ?
गीता : ए हो त नि !

शिक्षक : ल नानीहरू हो भन त! कुन चाहीँ पाती तीतो हुँदैन ?
रामु : भीमसेनपाती सर।
राजु : नासपाती सर ।

(आमा काठमाडौं आएपछि)
छोरा  यी आमा पानी पिउनुस् ।
आमा : राम्रै पानी होर ?
छोरा : जारको हो राम्रै छ ।
आमा : शहरमा जारको पानी, झड्केलाको पानी, सौताको पानी सबै पाइन्छ ?

डाक्टर : तपाई‌ंको रिपोर्टमा आउँका जिवाणु देखिन्छन्, यो औषधी खानुहोला।
बिरामी : रोगका नाम पनि आउँ र जाउँ पनि हुँदोरहेछ है डाक्टरसाबर?
डाक्टर : बकवास कुरा नगर्नुस्, जानुस्!

श्रीमती : खाली साहित्यका कुरा गर्नुभाछ, परिवारलाई यसो समय दिने काम पनि गर्नुस् न !
श्रीमान : यी समात ‘समय’ नामको उपन्यास, साथीले लेखेको।

०००
बुढानीलकण्ठ, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x