साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

उता तोड्यो, यता जोड्यो झ्यास्सै कवि मञ्चमा उभिएर बोल्न खोज्यो फ्यास्सै कवि बडो श्रोतालाई सिकार ठानेर ठहरै पार्छु भन्थ्यो ओसिएको बारुदको बन्दुकझैं ठ्यास्सै कवि ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
एक छिन एकान्तमा कुर्छ कवि
बल्लतल्ल कनिकुथि फुर्छ कवि
तर जब सुनाउँछ मञ्चमा कविता
श्रोता भन्छन्, ह्या कस्तो झुर छ कवि ।

२.
सारा दुस्मनी बिर्साइदिने मदिरालय हो शौचालय
दिव्य ज्योति जलाइदिने साधनालय हो शौचालय
अन्य कार्यकारणबाट त्राण दिई एउटै काम गराउने
मानवका निम्ति दुःखको परित्राणालय हो शौचालय ।

३.
उता तोड्यो, यता जोड्यो झ्यास्सै कवि
मञ्चमा उभिएर बोल्न खोज्यो फ्यास्सै कवि
बडो श्रोतालाई सिकार ठानेर ठहरै पार्छु भन्थ्यो
ओसिएको बारुदको बन्दुकझैं ठ्यास्सै कवि ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x