साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

तस्करले पाटी चलाको । नेताको अगि लगाको ॥ निर्धो भरिया समाएर । तस्करहरू भगाको ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

१.
एक अरब दान गरेको ।
तालुमा आलु फलेको ॥
दिनेले दियो खानेले खायो ।
अरू रिसले किन जलेको ॥

२.
तस्करले पार्टी चलाको ।
नेताको अगि लगाको ॥
निर्धो भरिया समाएर ।
तस्करहरू भगाको ॥

३.
पार्टी सबै गनाए ।
देश कङ्गाल बनाए ॥
भ्रष्टचारी हौ भन्दै ।
संसारको चिनाए ॥

०००
कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x