डा. ऋषि बस्ताकाेटी :
अरुलाई के चासो भो दिनेले दिए, लिनेले लिए त, पिउनु नै थियो मिलाएर खुलेआम अलकत्रा पिए त, कहाँबाट कसरी किन आयो, दान हो आयो त आयो खानेले खाए, बोल्नेको केही लागेन मुखै पो सिए त !
०००
Δ
Fitkauli