साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच खित्कौली

एक महिलाः लौन नि ! दिदीको घाँटीमा हड्डी अड्क्यो। के गर्नेहोला ? नेताः ह्याँ मान्छेलाई एउटा शब्द विर्सिएर भाषण नै अड्क्यो । हड्डीको कुरा गर्नुहुन्छ !

Nepal Telecom ad

अमर अधिकारी :

१.
श्रीमान्ः किन हो नि काँचो केरालाई कुकरमा हालेर सिटी लगाएको ?
श्रीमतीः दस दिन भैसक्यो गाउँबाट ल्याएको । पाक्दै नपाकेपछि अब दुई सिठीमै पाक्छ ।

२.
(तिहारमा देउसी खेल्दै बालबालिकाहरू)
भट्याउनेवालाः बलिराजाले पठाको ।
घरबेटीः बलिराजाले पठाको लिखित प्रमाण देखाऊ त ! त्यसै बलिराजाले पठाको भन्ने ?
भट्याउनेवालाः जाउँजाउँ साथी हो, यी घरबेटी ठीक रैनछन् ।

३.
(एक वृद्धले सुपरमार्केटमा किनमेल सकेपछि)
वृद्धः महिला शौचालय कुन हो चौकीदार भाइ ?
चौकिदारः पुरुषलाई किन चाहियो महिला शौचालय ?
वृद्धः झुक्किएर त्यतै पसिएला कि भनेर नि भाइ ! सजग हुनुपरेन ?

४.
(यता मञ्चमा भाषण चल्दैथियो भने उता चौरमा भोज चल्दैथियो)
एक महिलाः लौन नि ! दिदीको घाँटीमा हड्डी अड्क्यो। के गर्नेहोला ?
नेताः ह्याँ मान्छेलाई एउटा शब्द विर्सिएर भाषण नै अड्क्यो । हड्डीको कुरा गर्नुहुन्छ !

५.
(खाता खोल्ने सुरमा हिँडेका एक शिक्षक बैंक खोज्दै)
शिक्षकः वाणिज्य बैंकको मुशा कता होला साहुजी ?
पसलेः बैंककै खातापाता र फाइलका पोकाहरूमै होला नि त मुसा !
शिक्कः मैले त हतारमा मुख्य शाखालाई छोटकरीमा मुसा भनेको ! काँ कागज र कपडा काट्ने मुसाको कुरा गर्नुभा साहुजीले पनि ?

०००
बुढानीलकण्ठ, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x