साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

शासन पनि उहीँ गर्छ सामदाम पर्योग गरि दलालनै भए केभो जस्को हातमा हुन्छ बल।

Nepal Telecom ad

बालकृष्ण खनाल :

१)
राम्रो मान्छे भाग्योभने खराबले ठाउँ पाउँछ
अनिकाल बढ्योभने बजारले भाउ पाउँछ
कसैगरी हुन्न घाटा सकारत्मक सोच भएमा
आमा पोइल गइन् भने टुहुरा बाउ पाउँछ।

२)
राम्रो लाई नराम्रो चलाउँछ बहुदल
वगैँचानै नखेल्नेले खान्छ मिठा मिठा फल
शासन पनि उहीँ गर्छ सामदाम पर्योग गरि
दलालनै भए केभो जस्को हातमा हुन्छ बल।

३)
जो हिँड्दछ समाजमा अशभ्य नङ्गा बनी
पाउ पर्छ समाज जो तिमी नै हौ देवता भनी
साँचो कुरा झुटो मानी झुटो मान्दा साचोलाइ
त्यही भएर हाम्रो यहाँ उन्नति नभाको अनि।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x