साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

जिन्दगीलाई तराेताजा त बनाउनै पर्छ पकेट खर्च पनि त केही कमाउ हजुर ।

Nepal Telecom ad

शेषराज भट्टराई :

१.
काेही बाध्यताले टाढाभए काेही रहरले
काेही सादगीले टाढाभए काेही जहरले
यस्तै हाे जिन्दगी चलिरहन्छ
काेही गाउँले टाढाभए काेही शहरले ।

२.
नेताले गरेको सबै सपार हुन्छ यहाँ
दल विहीनले गरे झपार हुन्छ यहाँ
सिदासादा बिचरा न यता न उता
भ्रष्टाचारीले गरे अपार हुन्छ यहाँ ।

३.
रमाउ दिल खाेलेर रमाउ हजुर
समाउ हात खाेलेर समाउ हजुर
जिन्दगीलाई तराेताजा त बनाउनै पर्छ
पकेट खर्च पनि त केही कमाउ हजुर ।

०००
फूलबारी ११ पाेखरा ।
फाेन – ९८०६६७७५९४

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
1 year ago

यस्तै छ हजुर 🤔

Nepal Telecom ad
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
बेलाको बोली- १७०

बेलाको बोली- १७०

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
1
0
Would love your thoughts, please comment.x
()
x