साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

यस्तै छ हाम्रा दाइ भाउजूको चलन सक्षम जनशक्तिको विदेश धपाए ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

१
डाँडै पिछे भ्यु टावर बनाउछन्
स्वास्थ्य वीमामा बा डराउछन्
यस्तै छ हाम्रा बाको आनिबानी
छिमेकीसँग मागेर घर चलाउछन् ।

२
चर्च, मन्दिर, मज्जित र गुम्वा बनाए
देशमा भएका उद्योग बेचेर खाए
यस्तै छ हाम्रा दाइ भाउजूको चलन
सक्षम जनशक्तिको विदेश धपाए ।

३
मन्दिरमा सुनको जलहरी चडाउछन्
बाछो मारेर दूध नदी मा बगाउछन्
यस्तै छ हाम्रा काका काकीको चलन
अनाथ बालबालिकाको माग्न सिकाउछन्।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x