साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेकान

जसरी नि आफूमाथि नेतालाई ठान अन्याय अत्याचार गर्न रुचाउने बेमान किर्नालाई लगाइदिउँ ठेगान ।

Nepal Telecom ad

शेषराज भट्टराई :

१.
उपद्राे पनि कतिकति देशै घिच्न खाेज्ने
जाबाे सहकारी ठग्नेकाे घाँटी थिच्न खाेज्ने
अतिचार अन्यायमा रमाउछन् किन ?
व्यवहारले पेल्छाै अझै घट्टमै पिस्न खाेज्ने ।

२.
रमाउने बानी गर दिल खाेलेर बाबु
फकाउने बानी गर हात माेलेर बाबु
आफू भलाे त जगतै भलाे
रिसराग निलीदिनु नबाेलेर बाबु ।

३.
खानेलाई खानदिनु लानेलाई लान
जसरी नि आफूमाथि नेतालाई ठान
अन्याय अत्याचार गर्न रुचाउने
बेमान किर्नालाई लगाइदिउँ ठेगान ।

०००
फूलबारी ११, पाेखरा कास्की ।
फाेन:- ९८०६६७७५९४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाटो कसले बिगार्यो ?

बाटो कसले बिगार्यो ?

शेषराज भट्टराई
टन्टकपाले

टन्टकपाले

शेषराज भट्टराई
भजन

भजन

शेषराज भट्टराई
भाले

भाले

शेषराज भट्टराई
भ्रष्टाचार प्रधान देश

भ्रष्टाचार प्रधान देश

शेषराज भट्टराई
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x