साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

जीवन भन्नू विश्वास र भ्रमको पुल रैछ आफैँलाई ढाँटी हाँस्ने अप्रिल फुल रैछ नैतिकता र लाजशरम उखेलेरै फाल्ने राजनीतिमा फाप्ने मन्त्र ढुलमुल रैछ ।

Nepal Telecom ad

भाेजराज रेग्मी मुखाले :

१.
काम गर्ने कालू , मकै खाने भालु भो
मन चोर्ने मायालु , कामचोर ठालु भो
छेपाराको छमछमी देखेर भालेमुङ्ग्रो जिल्ल !
कुम्भकर्णको काट्टो खान विभीषण चालू भो ।

२.
ऐन लिन आएको आन्दोलन पुष्टकारी बोकेर फर्क्यो
कपुरी क पढ्ने बच्चो, ए फर आन्दोलन घोकेर फर्क्यो
सरकारलाई रत्यौली देखाएर थर्काउनु पनि त कला हो,
उधारो सम्झौता जाकटी राखेर आशमान मस्त धोकेर फर्क्यो ।

३.
जीवन भन्नू विश्वास र भ्रमको पुल रैछ
आफैँलाई ढाँटी हाँस्ने अप्रिल फुल रैछ
नैतिकता र लाजशरम उखेलेरै फाल्ने
राजनीतिमा फाप्ने मन्त्र ढुलमुल रैछ ।

०००
मनाेहर बस्ती, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
प्रोफेसर भाइरल

प्रोफेसर भाइरल

भोजराज रेग्मी ‘मुखाले’
भुक्तमान नेपाली

भुक्तमान नेपाली

भोजराज रेग्मी ‘मुखाले’
भ्यागुताको भ्यासेक्टोमी

भ्यागुताको भ्यासेक्टोमी

भोजराज रेग्मी ‘मुखाले’
चङ्खे र नक्कली

चङ्खे र नक्कली

भोजराज रेग्मी ‘मुखाले’
पाँच थप्पड

पाँच थप्पड

भोजराज रेग्मी ‘मुखाले’
छोप्ने भर्सेस् देखाउने

छोप्ने भर्सेस् देखाउने

भोजराज रेग्मी ‘मुखाले’
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x