साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठ‍‍ोक्तक

सत्तामा बसेर लुट्नुको मजा अलग्गै लुट्नकै लागि फुट्नुको मजा अलग्गै यस्तो अवसर फेरि आउँछ आउँदैन ! चोर र महाच‍ोर जुट्नुक‍ो मजा अलग्गै !

Nepal Telecom ad

दिव्य गिरी :

१.
चोरकै ठूलो स्वर हुन्छ भन्थे, ह‍ो रहेछ
चोरले अनेक जाल बुन्छ भन्थे, हो रहेछ
चोरहरूको भीडमा अहँ, सज्जन टिक्दैन
चोरले नै शिखर छुन्छ भन्थे, हो रहेछ ।

२.
सबैलाई छकाएर सत्ता पाउने तिमी महान हौ
ताली बजाएर भत्ता पाउने तिमी महान हौ
बिरोधिलाई लघार्ने उपाए तिमीसँग छँदै छ
सधैँ तुरुपको एक्का पाउने तिमी महान हौ ।

३.
सत्तामा बसेर लुट्नुको मजा अलग्गै
लुट्नकै लागि फुट्नुको मजा अलग्गै
यस्तो अवसर फेरि आउँछ आउँदैन !
चोर र महाच‍ोर जुट्नुक‍ो मजा अलग्गै !

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x