साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

किन पानीमा छायाँ हेरेर बस्नु भा'छ तपाईं दुनियाँले तपाईंको अनेक कुरा काटेका छन् आज आफ्नै नजरबाट खस्नु भा'छ तपाईं ।

Nepal Telecom ad

दिव्य गिरी :

१.
दिनहुँ तिम्रो अपराध गन्नु कतिन्जेल
दिनहुँ तिमी भ्रष्टाचारी भन्नू कतिन्जेल
नैतिकता तिमीमा कत्ति पनि रहेनछ
दिनहुँ तिम्रै उछित्तो खन्नु कतिन्जेल ।

२.
ठूलै षड्यन्त्रको जालमा फस्नु भा’छ तपाईं
किन पानीमा छायाँ हेरेर बस्नु भा’छ तपाईं
दुनियाँले तपाईंको अनेक कुरा काटेका छन्
आज आफ्नै नजरबाट खस्नु भा’छ तपाईं ।

३.
देशमा भ्रष्टाचारको महाभात मच्चाउने उनीहरू नै
आफूलाई मिल्ने गरि कानुन सच्याउने उनीहरू नै
सत्ता भित्र भएनि ठसत्ता बाहिर रहेनि फरक पर्दैन ?
अरूलाई फसाएर आफ्नालाई बचाउने उनीहरू नै ।

०००
ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
धनुषटङ्कार

धनुषटङ्कार

दिव्य गिरी
परिचय

परिचय

दिव्य गिरी
भ्यूटावर

भ्यूटावर

दिव्य गिरी
भोलि

भोलि

दिव्य गिरी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x