साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

आफू चाहिं कहिल्यै गतिलो लेखेर देखाउन नसक्ने - मलाई चाहिं “लेखेर खै कति पुर्यायौ किताब” भन्छन् ।

Nepal Telecom ad

ज्ञानुवाकर पौडेल :

(१)
यस्तो श्रृंगार किन ? तिमी यति खर्चिलो किन ?
नारीहरू लगाउॅंछन् लुगा निकै भड्किलो किन ?
बांकी राख्दिनन् नखरा देखाउन पनि कुनैदिन-
केटाहरूले जिस्काउॅंदा मान्छन् असजिलो किन ?

(२)
तिमीलाई मैले पछ्याउन किन नपाइने ?
विरह-व्यथा आफ्नो सुनाउन किन नपाइने ?
सपनामा त दिएकी छ्यौ छुट जे जे गर्न पनि
बिपनामा चाहिं त्यही कुरो गर्न किन नपाइने !

(३)
के गर्नु, सबैजना मलाई “लेख्छ यो खराब” भन्छन्
“कंजूस छ यो पिलाउॅंदैन हामीलाई शराब” भन्छन्
आफू चाहिं कहिल्यै गतिलो लेखेर देखाउन नसक्ने –
मलाई चाहिं “लेखेर खै कति पुर्यायौ किताब” भन्छन् ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x