साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

जुठो पिलेट समाएर दिनरात रमाएर झोले झाम्टेहरू यिनकै आरती जगाउँछन् ।

Nepal Telecom ad

बालकृष्ण खनाल :

ठाेक्तक १
जसको कुनै काम छैन उनै पैसा कमाउँछन्
मन्त्रीभको वर्षदिनमै सहरमा घर बनाउँछन्,
भ्रष्टचारको ट्याक लागि संसारमा गनाउँछन्
अझै पनि हनुमान लाको राम जस्तै बसाउँछन्।

ठाेक्तक २
जनताले  विदेशमा खुनपसिना बगाउँछन्
रेमिटेन्स बटुलेर ब्वाँसाहरू अगाउँछन्
मनपरी शासन सत्ता चलाउनलाई
चेतनाका सम्वाहक प्रदेशमा भगाउँछन् ।

ठाेक्तक ३
मुन्द्रे चुल्ठे अगुल्ठेलाइ अगाडि लाउँछन्
चुनाव आए लाटा सिधा जनलाइ फकाउँछन्
जुठो पिलेट समाएर दिनरात रमाएर
झोले झाम्टेहरू यिनकै आरती जगाउँछन् ।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढोका सबैको उहीँ

ढोका सबैको उहीँ

बालकृष्ण खनाल
तीजकी श्रीमती

तीजकी श्रीमती

बालकृष्ण खनाल
हैनन् नयाँ यी पनि

हैनन् नयाँ यी पनि

बालकृष्ण खनाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x