साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

सभ्य मनलाई झारेर असभ्य कसीमा, किन गर्छ मान्छेले छुद्रता प्रदर्शन ?

Nepal Telecom ad

अमर सन्तति :

१.
रातै परेझैँ भयो जिन्दगानी
पातै झरेझैँ भयो जिन्दगानी
माटोमा कत्ति नछरी सुवास,
ज्युँदै मरेझैँ भयो जिन्दगानी

२.
पार्‍यौ नि किन हो नजरै तरक्क ?
झार्‍यौ नि किन हो नजरै सरक्क ?
न गल्ती केही , न त कारण केही ,
बटार्‍यौ नि किन हो नजरै परक्क ?

३.
किन गर्छ मान्छेले दरिद्रता प्रदर्शन ?
किन गर्छ मान्छेले अभद्रता प्रदर्शन ?
सभ्य मनलाई झारेर असभ्य कसीमा,
किन गर्छ मान्छेले छुद्रता प्रदर्शन ?

०००
भक्तपुर

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x