साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

कुन्नि किन व्यर्थै यहाँ मान्छेको मन फाट्दो रहेछ ! किन कसैले केही भन्दैमा यहां दुःख लाग्दो रहेछ !! पहिले पहिले त थिएन यहां यस्तो खराब परिवेश - किन कोही त्यसैपनि अरुको कुरा काट्दो रहेछ !

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल

१.
मनै त हो काँडालाई पनि सुन्दर फूल देख्न खोज्ने
सम्झेर सधैं निष्ठुरीलाई पीरतिको गीत लेख्न खोज्ने
क-कसलाई दोष दिनु खै को कोसँग गुनासो पोख्नु –
समाजनै त रहेछ हाम्रो मिलनको बाटो छेक्न खोज्ने !

२.
नदीले छाडिनै सके अचेल स्वच्छ रुपले बग्न यहाँ,
मानिस पनि व्यस्त छन् एक-अर्कालाई ठग्न यहाँ;
के लाग्छ गए-गुज्रेका नेताहरूको बाहुल्य भैदिएपछि-
कोही देखिएन ईमान्दार देश-निर्माणमा संलग्न यहाँ !

३.
कुन्नि किन व्यर्थै यहाँ मान्छेको मन फाट्दो रहेछ !
किन कसैले केही भन्दैमा यहा दुःख लाग्दो रहेछ !!
पहिले पहिले त थिएन यहाँ यस्तो खराब परिवेश –
किन कोही त्यसैपनि अरुको कुरा काट्दो रहेछ !

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x