साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

सोझो हुनु त अभिशाप नै रहेछ यो दुनियाँमा धुर्त्याइँ गर्ने एउटा मन्त्र मलाई पनि सिकाइ देउन।

Nepal Telecom ad

अमर सन्तति :

१.
अझै पनि यहाँ दम्भको नै जय हुँदैछ
असतलाई त झन ठूलो निर्भय हुँदैछ
अट्टहास हाँसोसँगै तिनै बेइमानहरूको
भव्य सिन्दुर जात्रा उल्लासमय हुँदैछ ।

२.
कोही छाडा नाँच्दैछन् यहाँ नकचरो बनेर ।
कोही पीडा बाँच्दैछन् यहाँ बिचरो बनेर
मान्छेका र स्वभाव भोगाई पनि थरिथरीका हुने
कोही दाह्रा भाँच्दैछन् यहाँ छिचरो बनेर

३.
फट्याइँ गर्ने एउटा मन्त्र मलाई पनि सिकाइ देउन
बठ्याइँ गर्ने एउटा मन्त्र मलाई पनि सिकाइ देउन
सोझो हुनु त अभिशाप नै रहेछ यो दुनियाँमा
धुर्त्याइँ गर्ने एउटा मन्त्र मलाई पनि सिकाइ देउन।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x