छिमेकी–नियत
हजुर आमाले नजन्माएको सन्तानमेरो घरमा छोरो जन्म्योबाजागाजा बज्दैछन्नाचगान चल्दैछवातावरण रंगीन रंगीन छतर छिमेकीलाई निकै चिन्ता बढेको
पुरा पढ्नुहाेस्शकुनीको याम
ईन्धन छैन भने पनि सवारीको लाम देख्छुअचम्म छ ! सडकभरि सवारीकै जाम देख्छु । कोही भन्छन्
पुरा पढ्नुहाेस्दिउँला नि तलब आए सि !
घर पुग्नै लागेको थिएँपछाडिबाट प्रश्न छेंडियो“सापटी लिने मात्रै कि दिने पनि हो महाशय ?“प्रश्नले मेरो मेरूदण्ड
पुरा पढ्नुहाेस्धाउन छाडेको छैन
ढुकढुकीमा तर्साउन र धाउन छाडेको छैनभूइँचालो त अझै पनि आउन छाडेको छैन । आहतमा नि विदेशी
पुरा पढ्नुहाेस्कवि
कविता लेख्न थालेको बाह्र वर्षपछि कवि ‘धतुरे’लाई आज सम्मान गरियो । एक लाख नगद र सम्मानपत्र
पुरा पढ्नुहाेस्दुई खोक्तक
१.भुइँमा भइञ्जेल आकाशलाई छुन थाल्छन्आकाश छोएपछि नचिन्ने हुन थाल्छन् जब मान्छेले आफ्नै विगत बिर्सन्छन् नि !
पुरा पढ्नुहाेस्दुष्ट मान्छे
अद्भूत–अद्भूत साधनामा लाग्दैछ है दुष्ट मान्छेअन्त्येष्टिको चाहनामा लाग्दैछ है दुष्ट मान्छे । धनको अघि लुब्ध बन्छ,
पुरा पढ्नुहाेस्मेरा कविता
मेरा कविता–प्रहरी झैं भैदिए हुन्थ्योलिखुरे मरनच्याँसे भए पनि हातमा डण्ठा लिएपछि सबै थर्कमान बनाओस्,सेना झैं भैदिए
पुरा पढ्नुहाेस्देश अन्तै सार्ला भन्ने डर
म्याद नथप्दा डाँकाले पो मार्ला भन्ने डर छकहीँ कतै न्यायाधीशले हार्ला भन्ने डर छ । बाटो
पुरा पढ्नुहाेस्केही गरे पनि ठीक छैन
केही गरे पनि ठीक छैन मान्छेलाईजिउँदै मरे पनि ठीक छैन मान्छेलाई खुट्टा तान्छन् यहाँ हिँड्यो कि
पुरा पढ्नुहाेस्

ananda shrestha

























