‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
चुनावका दुई ठोक्तक
१. आह्वान ! जराजीर्ण—बासी, त ‘काशी’ पुर्याऔँ पुराना—कबाडी, मिलेरै हुर्याऔँ । {{read_more}} परीक्षा भएका, लुला
पुरा पढ्नुहाेस्बेकामका लाहुरे ?
माला टन्न भिरेर हिँड्दछ यहाँ, छन् आउरे– बाउरे बस्ती–बस्ती पुगेर गर्दछ कुरा, भन्छन् सबै लाहुरे
पुरा पढ्नुहाेस्चङ्गा बनाई मन !
भाषाभित्र पसेर तान्डव झिकी, नाच्दैछ भस्मासुर । प्रज्ञाको पगरी गुतेर अहिले, हाँस्दैछ बक्कासुर ।। फोरी वर्ण
पुरा पढ्नुहाेस्देख्छौं सयौं फन्टुस ?
(गाईजात्रा– २०७३) सिन्डीकेट जताततै छ बलवान्, थोत्रा सधैं चालु भो । स्पर्धा गर्न दिइन्न नूतन यहाँ,
पुरा पढ्नुहाेस्गन्धित विष ?
प्रणालीमै भित्रे, कमसल कला दुर्गुण सबै । तदर्थे बन्दैछन्, दल बल लुला पङ्गु छ अझै ।।
पुरा पढ्नुहाेस्सत्ताधिकारी गुने !
क्यै सम्भ्रान्त जमात इष्ट जन वा, केही पछौटे जन । होलान् हर्ष्विभोर, किन्तु जनता, दिक्दारमा छन्
पुरा पढ्नुहाेस्बण्डातन्त्र जिन्दावाद !
सत्ता खेल सधैं चल्यो चलिरह्यो, सिद्धान्त–आस्था गले । बन्डातन्त्र सधैं फल्यो फलिरह्यो, आदर्श– श्रद्धा ढले ।।
पुरा पढ्नुहाेस्

badriprasad dahal

























