साइबर अपराध सम्बन्धी सचेतना सामग्री
‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
नाच्लान् कि भस्मासुर ?

नाच्लान् कि भस्मासुर ?

ए हाम्रा बुध—प्राज्ञ—नायक— ठुला ! सोच्द्यौन गम्भीर भै । देशै बालक— बृद्ध— आश्रम बन्यो, बस्छन् अपाङ्गै

पुरा पढ्नुहाेस्
धिक्कार, धिक्कार, झन् !

धिक्कार, धिक्कार, झन् !

बाहूको बल छन्, धनै अतुल छन्, नाता परे सुप्रिमो लागून् पोल्टिसमा, जयै–विजय छन्, छैनन् भने कुप्रियो

पुरा पढ्नुहाेस्
बन्ने भो अब रौरव !

बन्ने भो अब रौरव !

अभद्र जनका सन्धी, भद्र हुन्न कसै गरी । भद्रमा श्रेय -कल्याण, शिव हास्छन् सधैं भरी ।।

पुरा पढ्नुहाेस्
पूर्व विशिष्टहरुलाई सुबिधाको सलाम !

पूर्व विशिष्टहरुलाई सुबिधाको सलाम !

सत्तामा पगरी गुतेर जसले, रित्याउथे कोश नै अग्ला बिल्डिङमा सुतेर जसले, सिध्याउँथे कोश नै । जस्को

पुरा पढ्नुहाेस्
राहत भकुर्दै धान दिवस ?

राहत भकुर्दै धान दिवस ?

हे मन्त्री गण हो, ठूला जन सबै, खाएर दाता–फल धान्दैछौ कति उत्सवी दिन अहो, झिक्दै अनौठा

पुरा पढ्नुहाेस्
कस्तो हो लोकतन्त्र ?

कस्तो हो लोकतन्त्र ?

लोकको मान मर्यादा, गर्न जाँन्दैन जो यहाँ ‘लोकमान’ उपाधिमा, फुर्को झुण्ड्यो सधैं जहाँ । हुकुम् प्रमाङ्गीको

पुरा पढ्नुहाेस्
दल, खल, भल, कल र हलाहल ?

दल, खल, भल, कल र हलाहल ?

नेपाली दलमा पस्यो भल ठुलो, बेर्ना सबै मासिए जे आदर्श विचार मूल्य ममता, पातालमै भासिए ।

पुरा पढ्नुहाेस्
फेसनको बहार

फेसनको बहार

आयो फेसनको बहार अब ता, आँखा भए चञ्चल जामा म्याडि र स्कर्ट औधि पतला, मच्चाउँने हल्चल

पुरा पढ्नुहाेस्
नयाँ शक्तिका पण्डितमा !

नयाँ शक्तिका पण्डितमा !

जम्बोजेट बनेछ कार्यदल नै, के को नयाँ शक्ति भो ?शब्दै मात्र नयाँ विचार त उही, थोत्रा

पुरा पढ्नुहाेस्
छाम्न थाले पकेट !

छाम्न थाले पकेट !

ट्याङ्की धारा पुल सडकका, रूप फेर्दै असार झारा तिर्ने, नटखट चली, फुल्न थाल्यो प्रचार । कालोपत्रे,

पुरा पढ्नुहाेस्