‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
सांसद ?
हाम्रा साम्सदमा अपार— प्रतिभा ठम्म्याई सर्कारले । लेखापाल बनाउँदै अझ चुन्यो ठेक्दार सर्कारले ।। यन्जीओ सरिकै
पुरा पढ्नुहाेस्राम ! राम !!
गाला चिल्ला, सुटबुट कसी, क्रीजले टल्किएका । मुठ्ठी बाट्दै, छलफल गरे, एकता बल्झिएला ?जे छन् हाम्रा,
पुरा पढ्नुहाेस्लोकतन्त्रै कहाँ छ ?
घाँडो काँडो, अतिसय भयो, न्यायको गेह आज भन्दैछन् रे, विघटन बनून्, द्वन्द्व– मुद्दा अथाह ।हिम्सा हत्या,
पुरा पढ्नुहाेस्खै बीपिको चिन्तन ?
नेता छन् भरमार प्राज्ञ जन छन्, शिक्षा लिएका युवा बीपीभक्त भनेर गर्जन गरी, कुर्लीरहेछन् सदा ।उन्कै
पुरा पढ्नुहाेस्देवता बन्न सक्छ !
अर्बौ खर्बौ, धन मनुजले, आर्जिए रात रात जग्गा जोडे, महल ठडिए, नोट छन् राश–राश । किन्तू
पुरा पढ्नुहाेस्नयाँ वर्षलाई !
पात्रो मात्रै नव नबनिद्यौ, सोच हुन् नव्य–सभ्य कात्रो मात्रै नव नबनिद्यौ, खोज हुन् नव्य–भव्य । नारा
पुरा पढ्नुहाेस्होसियार फग्गूहरू !
लाली खुल्दै, अधर–धरमा, झुल्न थाले वसन्त राता गाला, उरु–उरजमा, फुल्न थाले वसन्त । आँखा तेजी, कमल–करझै,
पुरा पढ्नुहाेस्शास्त्र नै हुन्छ टर्रा !
ढाँचा ढर्रा, अतिसय बढी, चढ्न थाल्यो विकार बच्ला हाम्रा ? गहन मतका, दिव्य संस्कार सार ।
पुरा पढ्नुहाेस्मिलावटवाद जिन्दावाद !
संसारमा प्रतिपादित वादहरू नेपाली समाजमा निरर्थक भएकैले यतिखेर सबै क्षेत्रमा मिसावटीवादले आवाद गरेर राष्ट्रलाई बरबादतिर धँकलिँदैछ
पुरा पढ्नुहाेस्मतदातालाई अपील !
हारोस् है ‘डनवाद’—ले विजय होस्, आस्था र सिध्दान्तको हारोस् है ’धनवाद’—ले विजय होस्, श्रध्दा र द्रिष्टान्तको
पुरा पढ्नुहाेस्

badriprasad dahal
























