साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होसियार फग्गूहरू !

Nepal Telecom ad

लाली खुल्दै, अधर–धरमा, झुल्न थाले वसन्त
राता गाला, उरु–उरजमा, फुल्न थाले वसन्त ।
आँखा तेजी, कमल–करझै, मन्द–मुस्कान मोही
सिङ्गै होली, तनभर अहा ! झल्झलाकार मोती ।।१।।

गोरा उन्का, नरम तनमा, रङ्ग–लोला नहान
छोटा उन्का, पहिरन भिजे, अङ्गका जान्छ मान ।
हेर्दा उन्का, पहिरन सबै, पारदर्शी छ कर्षी
चोली भिज्दा, कुटिल मन झन्, बन्दछन् काम–कर्षी ।।२।।

अग्ला जुत्ता, टिसट अति नै साँगुरा झन् कसीला
फुट्ला टुट्ला, वसन उनका, रङ्गले म्याडि–चोला ।
भो, भो ! फग्गू ! जल रङ छरी, दर्द–लज्जा नदेऊ
श्रष्टा भन्छन्, कुसुम–करमा, स्पर्श– घच्चा नदेऊ ।।३।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x