‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
जय संस्थापन !
नेपालमा सत्ता र शक्तिको भजन कीर्तन र नमन गर्ने सामन्ती सोचमा नयाँ क्रान्तिको खोज गरियो भनेर
पुरा पढ्नुहाेस्नलेख्ने किन ?
लेख्ने मोड थिएन आज तर हा ! घोच्यो कसैले मन जागा पारिदिएर ईख थपियो, फाल्दैछु क्यै
पुरा पढ्नुहाेस्दुर्घटना
ओखती यन्त्र वा खाना, तेश्रो विश्व प्रयोग हो हामी प्रयोगशालाका, निरीह—स्टूल मात्र हो । धर्म नीति
पुरा पढ्नुहाेस्सभ्यता—शान्ति गिँड्छौं !
एक्लै आयौं, अवनि–तलमा, जानु पर्ने छ एक्लै राम्रा–राम्रा, उपकृति हुने, गर्नू निष्काम बेग्लै । भन्छन् हाम्रा,
पुरा पढ्नुहाेस्राजनीति !
निष्ठाको राजनीति, धरमर हुन गो, मात्र विष्टा बढाई आस्थाको राजनीति, लरबर हुन गो, बाह ! पैसा
पुरा पढ्नुहाेस्जुन राष्ट्रकै भो खति !
बाच्दा पोख्छ घ्रिणा कयौ मन यहाँ, मर्दा प्रशंसा बढी बाँच्दा राक्षस ठान्छ त्यै मरिदिँदा, मान्छन् त
पुरा पढ्नुहाेस्राजनीति !
निष्ठाको राजनीति, धरमर हुन गो, मात्र विष्टा बढाई आस्थाको राजनीति, लरबर हुन गो, बाह ! पैसा
पुरा पढ्नुहाेस्कुम्भमेला !
चल्यो कुम्भ मेला अबेला अबेला झिँगाका हुलै हो, बजाउ त पेडा । जुलेबी र बर्फी, अहा
पुरा पढ्नुहाेस्पिण्ड स्थाने पिण्डम् !
पुरानै थोत्रा वा डनपति— कुबेरै परिजन नयाँ चैते थप्दै बदलिन गयो सङ्घ गठन । विचारै सिध्याई,
पुरा पढ्नुहाेस्शहीद – सपना छोपिन गए !
सधैँ जुध्दाजुध्दै, सहिद–सपना, छोपिन गए सबै बुझ्दाबुझ्दै, मुलुक जनता झन् पछि भए । लिए सत्ता जल्ले,
पुरा पढ्नुहाेस्

badriprasad dahal
























