साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सभ्यता—शान्ति गिँड्छौं !

Nepal Telecom ad

एक्लै आयौं, अवनि–तलमा, जानु पर्ने छ एक्लै
राम्रा–राम्रा, उपकृति हुने, गर्नू निष्काम बेग्लै ।
भन्छन् हाम्रा, श्रुति–उपनिषद्, प्राज्ञ वा नीतिवेत्ता
हामी बन्छाँै, तर किन यहाँ, क्रोध वा लोभमत्ता ।।१।।

चुर्लुम्मै छौं, स्वहित–हकमा, मोह दम्भै उठाई
चुस्दै घुम्छौं, विकल–जनता, विश्वलाई ढँटाई ।
मारी आध्यात्मिक मति अहो ! बर्बराएर हिँड्छौं
मात्रै हामी पद–मद पिई, सभ्यता–शान्ति गिँड्छौं ।।२।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जिन्दावाद र मुर्दावादको चक्रव्यूह !

जिन्दावाद र मुर्दावादको चक्रव्यूह...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- बोली, बन्न सक्दैन गोली !

जय- बोली, बन्न सक्दैन...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x