‘भैरव प्रतिभा पुरस्कार - २०८० द्वारा पुरस्कृत बद्रीप्रसाद दाहालको जन्म २०११ पौष २७ गते धादिङ जिल्लाको सुनौला बजारमा भएको हो । उहाँ हाल धादिङमै रहेर हास्यव्यङ्ग्य लेखनमा साधनारत हुनुहुन्छ । ‘गंगा’ शोककाव्यबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएका दाहालका दुई हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह ‘भष्मासुरको खित्का’ (२०५७), ‘माला-चिन्तन’ (२०७७) र ‘डिबडिबे’ (२०५९) समेत गरी सात कृतिहरू प्रकाशित छन् । हास्यव्यङ्ग्य निबन्ध र छन्दकवितामा उहाँकाे विशेष रूचि रहेकाे छ ।
सिल्लीका धाम हो दिल्ली !
दिल्लीका बिल्ली ! ए सिल्ली ! उल्लीबिल्ली हुँदा पनि लाज–घीन पचाएर, डुल्छौ सङ्कटमा खुनी । चिल्लीबिल्ली
पुरा पढ्नुहाेस्आयोग ! आयो गयो नबनोस् !
देशै लुट्ने, कपुत जनको, खोज गद्र्यौ मजाले । मात्रै चोख्याउनतिर तिमी, जाउला है कलाले ।। जल्ले
पुरा पढ्नुहाेस्पैसा ! पैसा ! ! पैसा ! ! !
आमा किन्न सकिन्छ बा पनि यहाँ, छोरा र छोरी सबै । स्वास्नी किन्न सकिन्छ दौतर सखा,
पुरा पढ्नुहाेस्बिब्ल्याँटोमा सलाम छ !
थुप्रै ब्यानरमा निस्क्यौ, प्लेकाड बोक्नु बोकियो तातो भाषणले सातो, उडाई खोक्नु खोकियो । नारी हिम्सा नहोस्
पुरा पढ्नुहाेस्बाटो मजाको खन्यौ !!!
एस्एस्बी दल पस्दछन् खल बनी, बोकी खजाना ठुला हाम्रा यी दल चुँक्क गर्न नसकी, ख्याउटे– भएछन्
पुरा पढ्नुहाेस्दादावाद उर्फ डनवाद !
जूडो– लाठी, झलल खुकुरी, चुप्पी–तर्बार– भाला नाङ्गै नाच्ने, मुसल–डनकै, बन्दछन् भव्य–शाला ।धक्का–मुक्का, विजय पथको, गर्विलो शान
पुरा पढ्नुहाेस्रेखामुनि सबै !
नेप्से झर्दैछ ओरालो, गरीबी आँकडा बढ्यो पैठारी र निकासीको, अङ्क नै अझ झन् घट्यो । सेयर
पुरा पढ्नुहाेस्हाम्रो त बेहाल भो !
किड्नी वा मुटु बाथ जोर–दुखुवा, मस्तिष्कघाती जन फोक्सो कान र दृष्टिका अझ कयौं, रोगीहरूका मन ।
पुरा पढ्नुहाेस्हाम्रो त भो !
किड्नी वा मुटु बाथ जोर–दुखुवा, मस्तिस्कघाती जन फोक्सो कान र दृष्टिका अझ कयाैँ, रोगीहरूका मन ।
पुरा पढ्नुहाेस्ओखतिको गोली खाउ त ओली !
झन्झन् जम्बो हुने भो, किन भन यसरी, मन्त्रणाको जमात धान्ला के देशले हा ! तलब र
पुरा पढ्नुहाेस्

badriprasad dahal
























