नेपाली हास्यव्यङ्ग्य शिखर व्यक्तित्व हुन् भैरव अर्याल । मकुमारी र होमनाथ अर्यालका सुपुत्र अर्यालको जन्म १९९३ असोज ५ गते कुपण्डोल, ललितपुरमा भएको हो । नेपाली विषयमा स्नातकोत्तर अर्याल पेशाले पत्रकारिता, लेखन तथा अध्यापन गर्दथे । २००९ सालमा प्रतिभा पत्रिकामा ‘नयाँ जीवन’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका अर्यालको पहिलो कृतिको रूपमा ‘के के भयो ?’ (गीतिकाव्य, २०१६) प्रकाशित भएको थियो । भैरवका ‘काउकुती’ (२०१९), ‘जयभूँडी’ (२०२२), ‘गलबन्दी’ (२०२६), ‘प्रवेशिका निबन्ध’ (२०२७), ‘इतिश्री’ (२०२८), ‘दश औतार’ (२०३३), ‘टेढाे ऐना’, ‘राजिनामा’ लगायत हास्यव्यङ्ग्य निबन्धसङ्ग्रहहरू र कविता कृतिहरू प्रकाशित छन् । अर्याल ने.रा.प्र.प्र. कविता महोत्सव (२०२२) प्रथम तथा रत्नश्री पदक (२०२६) द्वारा पुरस्कृत व्यक्तित्व हुन् । भैरव अर्यालको निधन २०३३ असोज १९ गते गोकर्ण, काठमाडौंमा भएको थियो ।
खोल
अस्पतालको सगोल पलङमा सेतो सुकिलो ओछ्यान पाई नयाँ रोगी रम्दछ पहिले खोल र तन्ना सुम्सुम्याई अहा
पुरा पढ्नुहाेस्जय भोलि !
पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर
पुरा पढ्नुहाेस्साँचो कुरा
साँचै भनूँ भने बोली फुटेदेखि बाक्य बन्द नहुन्जेल सबभन्दा बढी लिने अर्ति र दिने उपदेश साँचो
पुरा पढ्नुहाेस्पशु– पशुपति र मान्छे
साँढेको नेतृत्वमा गएको पशुहरुको प्रतिनिधिमण्डलले एक दिन बिहानै पशुपतिको दख्खिन ढोका घचघच्यायो। पशुपतिले यसो हेरेका मात्र
पुरा पढ्नुहाेस्चरिचुच्चे ‘च’
दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से,
पुरा पढ्नुहाेस्असनको डबली
“चामल पाथीको दस रुपियाँ! दस रुपियाँ? अब पनि भात खाएर साध्य भयो त? कृषिप्रधान देशमा अन्नको
पुरा पढ्नुहाेस्पूरक स्वस्थानी
कुमारजी आज्ञा गर्नुहुन्छ– हे अगस्त्य मुनि ! कुमार भनेको कामदेव हो । जसलाई कामदेवले कुमार्गबाट मनपरी
पुरा पढ्नुहाेस्‘उडाउनु’ सित एकछिन उड्दा
एउटा देशले भूउपग्रह उडाएकै दिन मेरो घरमा बिरालाले दूध उडाइदिएसछ । सन्जोग पनि कहिलेकाहीँ कस्तो पर्छ
पुरा पढ्नुहाेस्नेता नम्बर एक सय एक
भैरव अर्याल : दन्त्यकथामा आकाशबाट फुलौरा बर्सेझैँ अन्त्यकथामा एकताका पातालबाट नेता बर्सन्थे । काला, गोरा, ध्वाँसे,
पुरा पढ्नुहाेस्मेरो कुकुर स्वर्गे भयो !
घुक्ने काम उसको अखवारले खोसेढुक्ने काममा शिक्षित बेकार कसिएझै-झगडाको दायित्व साहित्यकारले टिपेपुच्छर हल्लाउनेमा प्रशासक खटिएअब ऊ
पुरा पढ्नुहाेस्

bhairab aryal



























