साइबर अपराध सम्बन्धी सचेतना सामग्री
स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
रित्ता कुर्सी

रित्ता कुर्सी

खुसुक्क गद्दा मुनि आलपिन जडेको त छैनलुकिछिपी आसनहुँदि पिसाच बसेको त छैनसंसद घरका कुर्सीहरू किन रित्ता

पुरा पढ्नुहाेस्
कमिसनखोर

कमिसनखोर

लप्पै बिगुत समेत दल्ने गर्छन् चोरहरूलेहो, मसानघाटमा र्याल काढ्छन् अघोरहरूलेबुझ्दैछन् जनता, राजनीतिको खोलमा पोको पारेरकसरी देशै

पुरा पढ्नुहाेस्
सोध्नै पर्ने कुरा

सोध्नै पर्ने कुरा

स्वार्थीपन मान्छेको, रछ्यानको दुनालाई सोधस्वतन्त्रता के हो रे ? पिंजडाको सुगालाई सोध । कहिले आउँछ जवानी,

पुरा पढ्नुहाेस्
जासुसी गर्नेहरू

जासुसी गर्नेहरू

यहाँ मैमत्त छन्, मनखुसी गर्नेहरू जम्जमाएका छन्, जासुसी गर्नेहरू । महादानी बन्छन्, माटो–पानी बेचुवाकिन्चित् त्याग गर्न,

पुरा पढ्नुहाेस्
बदलिएछ

बदलिएछ

हेर्दाहेर्दै मित्रजनको, बिल्ला बदलिएछभोटका मुना टुसाउने, जिल्ला बदलिएछचनाखा छन् मेरा मित्र, समयलाई दाउनवारि बस्थे पारि देख्छु,

पुरा पढ्नुहाेस्
खोट

खोट

सधैं धाउने मन्दिरको, नैबेद्यमै खोट देख्छुजस्ले निम्ता गर्छ उसको, आतिथ्यमै खोट देख्छु । घुर्र–घुर्र शान्ति जप्ने,

पुरा पढ्नुहाेस्
खोटै खोट

खोटै खोट

सधैं धाउने मन्दिरको, नैवेद्यमै खोट देख्छुजस्ले निम्ता गर्छ उसको, आतिथ्यमै खोट देख्छु । घुर्र–घुर्र शान्ति जप्ने,

पुरा पढ्नुहाेस्
हाय विडम्बना !!

हाय विडम्बना !!

गरीखाने भोटो टाल्छन्, विडम्बना !लुटीखाने भुँडी हाल्छन्, विडम्बना ! अन्धकारको सूची टाँस्छन्, गरिबहरूधनीहरू पैसा बाल्छन्, विडम्बना

पुरा पढ्नुहाेस्
नायक बन्न सकिएन

नायक बन्न सकिएन

समयलाई हत्याउने, नायक बन्न सकिएनसमाजले पत्याउने, लायक बन्न सकिएन । डाँडा पाखा मैदानका, सुस्केरालाई गुन्गुनाइयोयुग हाँक्ने

पुरा पढ्नुहाेस्
नफैलाऊ खुट्टा

नफैलाऊ खुट्टा

नफैलाऊ खुट्टा, तानिन सक्छ योनतन्काऊ छाती, डामिन सक्छ यो । भेउ नहोस् कतै, कहाँ छ मथिंगलमित्रताको

पुरा पढ्नुहाेस्