स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
बजाउन सक्छ कैले
सर्पले नि भ्यागुतो मित्र बनाउन सक्छ कैले चितुवाले मृगलाई मन पराउन सक्छ कैले । खहरेले पहरालाई
पुरा पढ्नुहाेस्खुर्पा खोज्छ मुर्ख चाहिं
मालिकको घर भित्र बिरालोले बाघै ठान्छजंगलभित्र कुसुण्डाले आफूलाई राजै ठान्छ । औकात बिर्सीहाल्ने बानी मान्छेले नै
पुरा पढ्नुहाेस्ब्यर्थ छ
हिमाल चढ्छु भनेपछि थर्थराउनु ब्यर्थ छजानै परे नदि पारि लर्खराउनु ब्यर्थ छ । आफ्नु घरमा नअटेर
पुरा पढ्नुहाेस्असार लागेपछि !
सलाइले मुढो पोल्न सकिन्छपानीमा अलकत्रा घोल्न सकिन्छपैसा असिनासरि ह्वारह्वारी बर्सिन्छहुण्डिमुण्डीमा हिसाब किताब फर्सिन्छअसार लागेपछि, मेरो देशमा
पुरा पढ्नुहाेस्भित्र कर्द हुन्छ कतै
घाम झुल्कोस् पश्चिममा भन्ने सर्त हुन्छ कतैराष्ट्रियता मिथ्या ठान्ने ठुलै बर्ग हुन्छ कतै । माटो पनि
पुरा पढ्नुहाेस्कौडी बन्छन् कविता
ब्वाँसोहरू राज गर्छन्, लखेटिन्छन् सालकहरूसहजकर्ता पछारिन्छन्, शिखर चड्छन् बाधकहरू । जब माटो लत्याइन्छ, राहु(केतु दाहिना हुन्छन्ढाडिइन्छन्
पुरा पढ्नुहाेस्गणतन्त्रको फल
टुँडिखेलको मञ्चमा भव्यरूपमा आयोजना गरिएको गणतन्त्र दिवस समारोहमा करिव तीन घण्टासम्म कठिनसाथ भाग लिएर लखतरान हुँदै
पुरा पढ्नुहाेस्राम्रै थियो क्यारे
बिषै रैछ म के गरूँ, शिसी राम्रै थियो क्या रे !काम भएन म के गरूँ, नीति
पुरा पढ्नुहाेस्

durga p. gwaltare


























