स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
भाइ हो, फेरि बिरालो बाँधौ !
आमा–काकीको लागि झारो टार्न,दिदि–बैनी सबलाई मख्ख पार्न,हल्ला खल्ला मच्चाउँदै ताम्झामलेआओ भाई हो ! गरौं सराद्दे धुधधामले
पुरा पढ्नुहाेस्मेरो धोको
कट्टु लगाई स्कुल जाँदा पाइन्ट लाउने मेरो धोकोजसोतसो स्कुल सक्दा कलेज धाउने मेरो धोकोपाइन्ट लाएँ कलेज
पुरा पढ्नुहाेस्पीना सुक्दै गर्छ प्रिय !
हजुर एउटा कुरा भनौं ?‘भन न प्रिय !’मनको कुरा खोलौ ?‘खोल न प्रिय !’हजुर चोर हो
पुरा पढ्नुहाेस्म के हेर्दै छु ?
हेलो !साथी म भ्याली बाहिर छु । देशको चिन्ताले ग्रसित छु । टिभी हेर्दै छु ।
पुरा पढ्नुहाेस्वा… सहमति !!
बान्द्रे र म बाल्यकालका साथी । उखु खान भनेपछि दुबै हुरुक्क । ऊ मभन्दा अली बढी
पुरा पढ्नुहाेस्म किन टेरूँ ?
सपना थ्यो ‘मेरी’ लाई जागिर लाइहालँे,मिल्ने जति सक्ने जति सबै खाइहालेँ,गुन्डाराज छोरो थियो विदेश पठाइहालेँ,राजनीतिमा डर
पुरा पढ्नुहाेस्क्या फास्ट जमाना आयो बा !
चुलो भित्रै ढिकी जाँतो चुलो भित्रै घट्ट पानी तताउ, दुई मिनेटमै खाना बन्ने चट्ट एकै भेट्मा
पुरा पढ्नुहाेस्

durga p. gwaltare

























