साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के अर्थ ?

Nepal Telecom ad

धार नै छैन– खुकुरीको के अर्थ ? 

दाम नै छैन– नोकरीको के अर्थ ?

अन्न नै छैन– भकारीको के अर्थ
दन्त नै छैन– सुपारीको के अर्थ ?

सहयोग छैन– मितेरीको के अर्थ ?
बस्तुभाउ छैन– सितेरी को के अर्थ ?

बाँड्नु नै छैन– साँच्नु को के अर्थ ?
उद्यमै नै छैन– बाँच्नु के अर्थ ?

२०७० फागुन २५ गते
हाल : काठमाण्डौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
0
Would love your thoughts, please comment.x
()
x