स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
बोतल अनि बिर्का भेटेँ
सद्भावको गन्तब्य थ्यो बाटैभरि गिर्खा भेटेँपानी थिएन मुख रसाउन आँसु पिई तिर्खा मेटेँ । ‘शान्ति’ भए
पुरा पढ्नुहाेस्सानुकान्छो फेल भएछ !
स्कुलबाट भागी भागीऊ त गाई चराउन गएछ, गृहकार्य थान्को लगाई ऊपर्म तिर्न पो गएछ,रूटिन आइ पुगेपछि
पुरा पढ्नुहाेस्मामा ! मेरो बिन्ती
मामा, म धनुषटङ्कार गर्दै ‘मावल्’ भित्र पसेँ भने,‘मर्जी होस्’ भन्दै कुरा सुरु गरेँ भने,‘गुनगानको महात्म्य’ पाठ
पुरा पढ्नुहाेस्आज पनि बैठक छ !
अनकन्टार चारकोसे झाडीभित्र डाँको छोड्दै छ घाम– क्वाँ क्वाँ बिग्रिएको कचिया झैं छ इन्द्रेनी निर्लज्ज पसारिएको,
पुरा पढ्नुहाेस्मेरो घर र मेरो देश
बनाउँछु, अनि फेरि भत्काउँछु भत्काउछु, अनि फेरि बनाउँछु मेरो घर, र सँगसँगै मेरो देश इतिहासले दिएको
पुरा पढ्नुहाेस्नेतृत्व
ए अग्रज भनाउदा मान्छे !कलङ्क नेतृत्व शब्दको ! विशाल छातीभित्र तिम्रो पेरुङ्गोभित्र कैद चित्तटाउको निकाल्दै छन्
पुरा पढ्नुहाेस्मस्तीको संसार
हुर्केदेखि शहर बस्छु तर स्वर्ग गाउँ हो भन्छुतलब थालको चट्नी बन्दा इधर उधर खाउँ हो भन्छु
पुरा पढ्नुहाेस्मनैले मानेन
कुच्चेको गाग्री काँधमा बोकेँकचेरा मिच्दै पँधेरा पुगेँ पानीलाई पालो एक घण्टा कुरेँ भत्केको धारो नजिकै पुग्दा
पुरा पढ्नुहाेस्सहयात्रा
श्रमिक म श्रम मेरो जीवन सभ्रान्त तिमी सोख तिम्रो जीवनतिम्रो नजिकमा म पसिना गनाउछुतिम्रो अत्तरको झ्वाँसम
पुरा पढ्नुहाेस्ठाउँ देखाइ देऊ लुक्ने !
कामकुरो भन्दा बोली र स्वाङ, जता पो हेर्छु उतै छ भ्वाङ ! लौजा ! पानी संस्थान
पुरा पढ्नुहाेस्

durga p. gwaltare

























