स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
नकच्चरो
“हे राम कस्तो भो यो मुलुक यौटा जाबो खर्दारको सरुवा गराउन पनि प्रधानन्त्रीको तोक–आदेश चाहिने” आफ्नै
पुरा पढ्नुहाेस्झुम्रे युद्ध
उ ! झट्कारिइ रहेछ कोठाको कुनामा टाँगिएको डोरियुद्ध छघमासान युद्ध छयो लुगा झुन्ड्याएको डोरीमा ।तहसनहस छ
पुरा पढ्नुहाेस्राम राम राम… !
“अलि सोझो भएर बस्नोस् न दाइ ! कस्तो खपी नसक्नु ठेलमठेल छि !” उकुसमुकुस यात्री खाँदिएको
पुरा पढ्नुहाेस्मनाउँ दशैं किस्नेको बा !
उ हेर त माथि !देख्यौ त तारामण्डल, जुन हिजो अस्ति देख्दथ्यौ ?अहँ पक्कै देखेनौ, किनकिटाली सकेँ
पुरा पढ्नुहाेस्सम्झ नानी !
मति बिग्रे नराम्ररी मित्रै शत्रु बन्छ नानी नकोरिए कागज हुन्छ नत्र पत्रु हुन्छ नानी ! शरीरको
पुरा पढ्नुहाेस्रद्दी
तुहिएको भैंसी पाल्दै घिउ खोज्ने गोठै रद्दीकुहिएको आलु छान्दै बखान गर्ने ओठै रद्दी । कुच्चिएको गाग्रीलाई
पुरा पढ्नुहाेस्भाग्य कता बाङ्गिएछ
‘ठुला’ भनी चिन्थेँ जसलाई समवेदनै मासिएछचस्स दुख्छ आफ्नै मुटु भेट्नैसम्म राँकिएछ । दौडिँदा छन् अहोरात्र तुच्छ
पुरा पढ्नुहाेस्नाति–बाजे सम्बाद
नाति– (नेपालमा) यता सबै भताभुङग, भयो गाजेमाजेत्यता पक्कै राम्रै होला, के छ भन्नुस् बाजेके के गरि
पुरा पढ्नुहाेस्राजनीति
सर्वव्यापी भयो देख्छु कस्तो हो चीज मूल्यवानप्राग्यै हुन ज्यामी वा कर्मी गर्दछन अती गुणगान अक्सिजन हो
पुरा पढ्नुहाेस्मलाइ कर नलाऊ
बोल्नु बोलेँभन्नू भनेँखुलेरै सुनाएँ मनका कुरार पत्याएँ पनि तिम्रा कुराआजित भएको छु आजसुन्नु सुनाउनु ब्यर्थ लाग्दैछबोलिको
पुरा पढ्नुहाेस्

durga p. gwaltare

























