साइबर अपराध सम्बन्धी सचेतना सामग्री
स्व. पिता सीताराम बराल र माता अम्बिकादेवी बरालका सुपुत्र ग्वालटारेको जन्म सिन्धुली जिल्लाको गोलञ्जोर-३ ग्वालटारमा वि.सं २०१८ साल मङ्सिर २ गते भएको हो । ग्वालटारेका ‘साह्रै चिन्तित छ किस्नेको बा’ कविता सङ्ग्रह, २०७१, र ‘बोधिचित्तको खेती’ लघुकथा सङ्ग्रह, २०७३ तथा ‘जिलेटिनमा फूल’ गजल सङ्ग्रह २०७५ गरी हालसम्म तीन कृतिहरू प्रकाशित छन् । उहाँ नेपाल इन्जिनियर्स एसोसिएसन तथा नेपाल इन्जिनियरिङ परिषदसँग आवद्ध हुनुहुन्छ । ग्वालटारे दुई पटक शिक्षा दिवस पदक (वि. सं २०४९ र वि. सं. २०५९) बाट सम्मानित हुनुभएको छ। सिटिइभिटि, शान्ति तथा विकासको क्षेत्रमा कार्यरत अन्तराष्ट्रिय संस्थाहरूमा कार्यरत रही हाल काठमाडौं विश्वविद्यालयमा प्राध्यापनरत हुनुहुन्छ । सम्पर्क : ९८४१४१५२०९
तिन हाइकु

तिन हाइकु

१.ढाँटको दाईंपाटे गोरुका लस्कर् खिर्राको मियो । २.डबका जाँडन खाजा न भात भोलन्ठ्याङ्गे मख्ख । ३.टपरी

पुरा पढ्नुहाेस्
कहाँ छ प्रशासन ?

कहाँ छ प्रशासन ?

घँचेटी घँचेटी अवस्था नहेरी ।कहाँ के छ अडचन् नसोची बिचारी ।।जकेडेर यात्री कता लुत्त ढाल्ला ।लिई

पुरा पढ्नुहाेस्
धन्यवाद छ चिया पसल्नी !

धन्यवाद छ चिया पसल्नी !

जिल्लाका अड्डाहाकिम बडा–बडानागरिकता लिने “विशेष” कामओइरिए प्रश्न कडा–कडातिनै प्रश्नले भरिदिए किस्नेको मुत्राषयको घडाशौचालयको खोज गर्यो तगडादेख्यो

पुरा पढ्नुहाेस्
पाँच हाइकु

पाँच हाइकु

१.गाउँ गाउँमाविकास पोखिएछहेरिनसक्नु ! २.साइँलीआमा–गिट्टीको बिस्कुनमाकरेसो बाँझै ! ३.पुरेत कान्छा–चाउरिएका गालाभट्टीमा सेक्दै ! ४.बरपीपल–कोकोहोलो आवाजबचाओ ज्यान

पुरा पढ्नुहाेस्
चार मट्याङ्ग्रा

चार मट्याङ्ग्रा

१.पकाएँ भातखिचडी पो पाकेछदाल सित्तैँमा । २.सराद्देको पिङ्पोयो नै खुस्किएछआफैं झड्किँदा । ३.टालेको हैनफुलमायाँको चोलीबिनासित्तिमा !

पुरा पढ्नुहाेस्
चार चड्कन

चार चड्कन

१.अल्छीका तिघ्रादेख्नको तमासा भोखेत बाँझै छ । २.स्वादे ती जिभ्राबिलासिता डकार्दैजस खोज्दै छ । ३.बाँसका झिक्राझिरिमिटी

पुरा पढ्नुहाेस्
फुपूको सराद्दे

फुपूको सराद्दे

ए दाजुभाइ हो !पाएछौ मैले पठाएको चिठी भब्यताका साथ मनाउन फुपूको अठारौँ पुन्यतिथीलौ जम्मा होउँ, यो

पुरा पढ्नुहाेस्
प्रश्नमा

प्रश्नमा

सहिदको बलिदान प्रश्नमाजनताको स्वाभिमान प्रश्नमा खाडल भो हिजो र आजमाअगुवाको परिधान प्रश्नमा हातहरू “जगन्नाथ” निस्किएभान्सेको छलछाम

पुरा पढ्नुहाेस्
डुब्छ क्या रे जहाज !

डुब्छ क्या रे जहाज !

घटुवारे लाछी भए डुब्छ क्यारे जाहाजनदी तर्ने यात्रीहरूको सुक्छ क्या रे आवाज छिद्र परि भुल्को पानी

पुरा पढ्नुहाेस्
राग महँगो भो

राग महँगो भो

बाचा सस्तो, विश्वास महँगो भोभाखा सस्तो, निकास महँगो भो सपना बुन्न र बेच्न सजिलोखाका सस्तो, विकास

पुरा पढ्नुहाेस्