साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धन्यवाद छ चिया पसल्नी !

Nepal Telecom ad

जिल्लाका अड्डा
हाकिम बडा–बडा
नागरिकता लिने “विशेष” काम
ओइरिए प्रश्न कडा–कडा
तिनै प्रश्नले भरिदिए किस्नेको
मुत्राषयको घडा
शौचालयको खोज गर्यो तगडा
देख्यो “पेवा” चर्पीहरू
यता उता जतातता
जिल्ला प्रशासन,
मालपोत,
नापी,
आदिइत्यादि–
अनि, गल्ली चोक र अखडा
यत्रतत्र झुन्डिएका ताल्चा
खप्नै नसक्दा किस्ने
पर भित्तामा भयो खडा
गर्यो निउरमुण्टी र भयो हलुंगो –
अनि,
पुलुक्क हेर्यो नजिकैको चिया पसलमा
पसल्नी हेर्दै थिईन अन्तै, यताउता
मनमनै सोच्यो किस्नेले –
यो त जिल्ला हो नि !
लाज छोप्न सजिलो छैन नि !
धन्यवाद छ चिया पसल्नी !

२०७१ मङ्सिर, सिन्धुली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x