साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग्य कता बाङ्गिएछ

Nepal Telecom ad

‘ठुला’ भनी चिन्थेँ जसलाई समवेदनै मासिएछ
चस्स दुख्छ आफ्नै मुटु भेट्नैसम्म राँकिएछ ।

दौडिँदा छन् अहोरात्र तुच्छ स्वार्थ पूरा गर्न
दुखी भेट्दा ब्यथा साट्ने हार्दिकता नै नासिएछ ।

थाक्ने हैनन् भाषण गर्न, सिद्धान्तका कुरा गर्न
बिडम्बना ! ‘साधु’को काँध चोरसँग गाँसिएछ ।

बिपत्तिमा मद्धत परै, फुर्सत छैन खबर सुन्न
दलाल र तस्करसँग सङ्गत खुब झाङ्गिएछ ।

पटक पटक ठगिँदा नि सकिनछु उस्लाई छिन्न
नङ्गालाई अघि लाउँदा आफ्नै लाज नाङ्गिएछ ।

समयमा होस नगर्दा जता हेर्छु भताभुङ्ग
राष्ट्रसँगै मेरो भाग्य कता कता बाङ्गिएछ ।

२०७१ श्रावण
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x