साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजनीति

Nepal Telecom ad

सर्वव्यापी भयो देख्छु कस्तो हो चीज मूल्यवान
प्राग्यै हुन ज्यामी वा कर्मी गर्दछन अती गुणगान

अक्सिजन हो कि यो जीवको यीन्को जलसमुद्रमा,
बैद्यको बुटी पो हो कि जिर्ण रोगी समिपमा ?

च्याङ्बाको सुन्य यो धर्ती एक्छिन मैच्याङ नदेखिँदा
मरुभुमी हुने कागज अखबारमा नलेखिँदा

सुकेको जलको धारो हुन्छ कि देश यो बिना ?
शब्द सर्वत्र व्याप्तै छ भ्रममा हो कि योमन ?

बुइँगल्को घ्याम्पो पो हो यो सञ्चित गर्ने अन्नको
हो वा पुङभित्रको रक्सी ? मथिङ्गल झन्नझन्न भो

जीवन जल टाउको दुख्दा टिर्रेमा सिटामोल भो
गंगाजल भट्टीमा जस्तो तिर्थमा रक्सी–झोल यो

शङ्खनाद सुनीरइछु जन्तीको हुलमा पसी
गुन्जेको डिस्कोको धून मलामीको अघिपछि

ट्वाकल हाल्नेअरे कर्मी जगको गाह्रो नै नभै
सुन्दर बृष्टि कहाँ होला धर्ती टेक्ने जरो नभै

कता के मिलेको छैन देशलाई यो नसा भयो
प्रसान्त पारीका धेर छन् जनतालाई चैं दशा भयो ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x